थानकोटमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्। मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ … Continue reading थानकोटमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार